बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१३ बर्षीया बालिका बलात्कार गर्ने प्रहरी फन्दामा

सोमबार, ०८ माघ २०७४, १७ : ३७
सोमबार, ०८ माघ २०७४

काठमाडौ– रामेछापको मन्थली नगरपालिका–३ घर भई काठमाडौं–८ फोर्सपार्क बस्दै आएका लेकलाल तामाङ्ग जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।

२१ वषीया तामाङ्गले रामेछापको फुलासी पोखरी घर भई काठमाडौँ महानगरपालिका–७ बस्ने १३ वर्षीया बालिकालाई आइतबार उनकै कोठामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

घट्नाबारे थप अनुसन्धान भइरहेको बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप