मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो स्वेताको ‘कान्छी’

मङ्गलबार, ०९ माघ २०७४, १७ : ०५
मङ्गलबार, ०९ माघ २०७४

काठमाडौं –अभिनेत्री स्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रलेर र पोष्टर एकसाथ रिलिज गरिएको हो । 
ट्रेलरमा चलचित्रभित्र रहेका प्रेम,रोमान्स,कमेडी र एक्सनका झलक समेटिएका छन् ।

४ फागुन प्रदर्शनम मिति तोकिएको चलचित्र ट्रेलरु यस अगाडिको गीतझै दर्शकले रुचाउने स्वेताको अपेक्षा रहेको छ ।  दयाहाङ राई र स्वेता खड्काको मुख्य भूमिका रहेको यस चलचित्रको आकास अधिकारीले निर्देशन गरेका हुन् । चलचित्र निर्माणमा स्वेतालाई शैलेस खड्काले सघाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप