शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सङ्खुवासभामा महिन्द्राको शोरुम उद्घाटन

आइतबार, ०६ फागुन २०७४, ११ : ४१
आइतबार, ०६ फागुन २०७४

संखुवासभा– अग्नि गु्रपले महिन्द्रा गाडीहरुको लागि हालै थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्यसहित सङ्खुवासभाको टुम्लीङ्गटारमा आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ । 
अग्नि ग्रुपको यो शोरुम फागुन ४ गतेबाट शुभारम्भ गरिएको हो । सङ्खुवासभा शोरुमको समुद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्मा, मनराम ग्रुपका अध्यक्ष मनमाया श्रेष्ठ, सङ्खुवासभाका जिल्ला सभापति सुमन शाक्यले सामुहिक गरेका थिए ।
शोरुमको शुभारम्भ पछि यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयरपार्टस् सम्बन्धी गुणस्तरीय सेवा प्रदान गर्ने बताईको छ । क
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप