मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आज सुनको भाउ कति ?

आइतबार, ०६ फागुन २०७४, ११ : ५८
आइतबार, ०६ फागुन २०७४

काठमाडौं– साताको पहिलो दिन नेपाली बजारमा छापावाला सुन ५७ हजार ९ सय मा कारोबार भईरहेको छ । 
नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुन प्रति तोला ५७ हजार ६ सय रहेको छ ।
 साताको अन्तिम दिन शुक्रबार छापावाला सुन ५८ हजार र तेजावी सुन ५७ हजार ७ सयमा मुल्यमा कारोबार भएको थियो । 
 आज चादी तोलामा ७४० रुपैयाँमा कारोबार भईरहेको पनि महासंघले जनाएका छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप