यस्तो छ आजको विनिमय दर
आइतबार, ०६ फागुन २०७४, १२ : ०८
काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २७ रुपैया ९० पैसा र बिक्रिदर एक सय २८ रुपैयाँ ६५ पैसा रहेको छ ।
अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ ४४ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८१ रुपैयाँ ५६ पैसा र विक्रिदर ८२ रुपैयाँ ४ पैसा रहेको छ ।
(पूरै विनिमय दर)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव
-
महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल भैइरहेको छ : मन्त्री चौधरी
-
युवाको विदेश पलायन घटाउन ‘रिटर्नी’को पुनर्स्थापना कसरी गर्ने ?
-
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
अस्ट्रेलियाले विदेशी विद्यार्थीको भिसा नियम कडा बनायो