शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ  ५ नम्बर प्रदेशकोे ‘सिंहदरबार’, १८ तस्बिरमा हेर्नुहाेस्

सोमबार, ०७ फागुन २०७४, १३ : १८
सोमबार, ०७ फागुन २०७४

तेजेन्द्र केसी
 

बुटवल –प्रदेशको राजधानी बुटबलका मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालय एउटै भवनका राखिएको छ । बुटवलमा श्रम कार्यलयको बनाएको भवन अहिले ५ नम्बर प्रदेशको सिंहदरवार बनेको छ ।
मुख्यमन्त्रीसहित ३ जना मन्त्री भैसकेका छन् । प्रदेशको सिंहदरवारमा अव चहल–पहल पनि बढन थालेको छ । 

प्रदेशको राजधानीको चर्चासँगै कार्यालयको खोजी गरेको सरकारी टोली अन्नत निमार्णधिन  श्रम  कार्यालय  लुम्बनीको भवनमा  मन्त्रालय राख्ने सुझाव दिएको थियो ।  ।अहिलो ७ वटौ कार्यलयको बोर्ड राखिएका पनि पछि  ४ वटा मात्रै राख्ने योजना रहेको प्रदेश सचिव शंकर पाठकले बताए  ।  अन्य तीनबाट मन्त्रालयको भवन खोजी भईरहेको छ ।

हाल मुख्य मन्त्री शंकर पोखरल, बैजनाथ चौधरी भौतिक पुर्वधार तथा विकास मन्त्री ,आन्तरिक मामिला कुल प्रसाद के सी. भएका छन्  ।  कर्मचारीहरु आएका छन् । केही कर्मचारी आएर काम शुरु  गरेका छन् ।
उनीहरु र नागरीकबीच सम्वध स्थापित गर्ने  प्रदेशको ‘सिंहदरबार’ यस्तो छ ।
फाटो फिचर

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप