बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमाले-माओवादी एकताका लागि निर्णायक वार्ता अगाडि चिनियाँ राजदूतले भेटिन् ओली

सोमबार, ०७ फागुन २०७४, २२ : १८
सोमबार, ०७ फागुन २०७४

काठमाडौं-एमाले र माओवादीबीच पार्टी एकता र शक्ति बाँडफाँडका लागि बालुवाटारमा निर्णायक वार्ता अगाडि चिनियाँ राजदूतले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेकी छिन् ।

प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यु होङबीच भेट भएको हो ।

राजदूत चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभागका उपमन्त्रीसहित पुगेकी हुन् । 

तर, भेटमा भएको कुराकानीवारे केही थाहा हुन सकेको छैन् । 

भेट सकेर राजदूत यु होङ साँझ पौने सात बजे बालकोटबाट बाहिर निस्केको स्रोतको भनाई छ ।

अन्तराष्ट्रिय समुदायले एमाले र माओवादीवीचको गठबन्धन र र पार्टी एकतालाई चिनियाँ चासोको उपज भनेका छन् । 

file photo

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप