शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकता हुने निर्णयलगत्तै एमाले र माओवादी कार्यकर्ताले मनाए खुशीयाली (फोटोफिचर)

मङ्गलबार, ०८ फागुन २०७४, १९ : १७
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौं– एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने निर्णय भएको अवसरमा ती पार्टीका कार्यकर्ताले आज दीप प्रज्वलनसहित खुसीयाली मनाएका छन् । आज साँझ काठमााडौंको माइतीघर मण्डलामा एमाले र माओवादीका कार्यकर्ताहरुले दीप प्रज्वलनसहित खुसीयाली मनाएका हुन् ।  कार्यक्रममा दुवै पार्टीका युवा, विद्यार्थी लगायतका भातृसंगठनका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । तस्बीरः कृष्ण खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप