काठमाडौंमा सबैरै बिहान भूकम्पको धक्का
बुधबार, ०९ फागुन २०७४, ०६ : ५४
काठमाडौं - काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा बुधबार सबैरै बिहान भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पको कडा झट्का बिहान २ बजेर २३ मिनेटमा महसुसस भएको हो ।
इसिएमसीको अनुसार नेपालमा भूकम्पको धक्का महसुस भएको बताईएको छ भने यसको क्षमताबारे भने पुष्टि भइसकेको छैन ।
उपत्यकामा बुधबार बिहानै गएको भूकम्पबारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रको जानकारी भने आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?