बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंकको शाखा कार्यालय स्थानान्तरण

बुधबार, ०९ फागुन २०७४, १६ : १७
बुधबार, ०९ फागुन २०७४

रुपन्देही– रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८, नारायणपथ, गणतीटावरमा रहेको प्रभू बैंककोे भैरहवा शाखा साविकको स्थानबाट करिब ३०० मिटर दक्षिणततर्फ सरेको छ । 
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर रुपन्देहीका निर्देशक अशोक कुमार पौडेलले बुधबार एक समारोहकाविच स्थानान्तरण गरिएको शाखाको उद्घाटन गरेका छन् । 
बैंकले आप्mना ग्राहकहरुलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवाउपलब्ध गराउने उद्देश्यले पायक पर्ने स्थानमा शाखा स्थानान्तरण गरिएको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप