केन्द्रीय संस्करण

बालुवाटारमा यसरी मनाइयो ओलीको जन्मोत्सव

person access_timeफागुन ११, २०७४ chat_bubble_outline0

काठमाडौँ -प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ६७औँ जन्मदिन आज प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको छ । 

पार्टीका नेता, मन्त्रीगण, राजदूतका साथै परिवारका सदस्य, कार्यकर्ता र शुभेच्छुकको उपस्थितिमा केक काटेर प्रधानमन्त्री ओलीको जन्मदिन मनाइएको थियो । 
विसं २००८ फागुन ११ मा तेह्रथुममा जन्मिएका  ओलीलाई नयाँ सरकारको सफलताका साथ दीर्घायुको कामना गर्दै सांगीतिक प्रस्तुति दिइएको थियो । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X