शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भिमफेदी गाइज्सँग अभिनेत्री मालाको ‘झम्मक झम्मक’

मङ्गलबार, २० असार २०७४, १२ : ४५
मङ्गलबार, २० असार २०७४

काठमाडौं – अभिनेत्री मोडल माला लिम्बु र भिमफेदी गाईज्को आकर्षक नृत्य रहेको म्युजिक भिडियो ‘झम्मक झम्मक’ सार्वजनिक भएको छ । गायक हृदय दाहालको स्वर रहेको गीतमा राजेन्द्र बजगाईले शब्द तथा संगीत दिएका छन् । 


प्रकाश धितालको निर्देशन रहेको दर्शकले रुचाउने गायक दाहालले बताए । हरिसिद्धि उद्योग र ललितपुरमा छायाँकन गरिएको भिडियो डान्सिङ बिटमा तयार गरिएको छ । भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप