कांग्रेसमा देउवाविरुद्ध को-को जुटदैछन् घेराबन्दीमा ?
बिहीबार, ०८ चैत २०७४, ०६ : ३९
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयसँगै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र पुर्वमन्त्री कृष्णप्रसाद सिटौला सभापति शेरबहादुर देउवाविरुद्ध घेराबन्दीमा जुटेका छन् ।
१३ औँ महाधिवेशनमा सभापतिको प्रत्यासी बनेर देउवालाई नेतृत्वमा पुग्न सहयोगी भुमिका निर्वाह गरेका सिटौलासमेत पौडेलसँग मिलेर मोर्चाबन्दी गरेका हुन् ।
पौडेल र सिटौलालाई एक ठाउँमा ल्याएर सभापति देउवालाई एकल्याउने रणनीतिमा १३ औँ महाधिवेशनअघिको संस्थापन पक्ष निकट युवा नेताहरु सक्रिय छन्, आजको नागरिक दैनिकले यो खबर लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी