शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशको बैठक आह्वान

शनिबार, १० चैत २०७४, १५ : ४४
शनिबार, १० चैत २०७४

काठमाडौं–कर्णाली प्रदेशकाे बैठक आगामी चैत १६ गतेको लागि आह्वान गरिएको छ । 

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले  गत फागुन १५ गते  बिश्वासको मत प्राप्त गरेपछि स्थगित भएको कर्णाली प्रदेश  सभाको बैठक  चैत १६ गते दिउँसो १ बजे बस्ने  तय भएको प्रदेशसभा सचिवालयका शाखा अधिकृत बद्रीराज ढकालले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप