शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिबाह भएको साता नबित्दै मिडियासँग किन फायर भइन् निशा ?

बुधबार, २१ असार २०७४, १७ : १९
बुधबार, २१ असार २०७४

काठमाडौं – अभिनेत्री निशा अधिकारीले गतशुक्रबार क्रिकेटर शरद भेष्वाकरसँग लगनगाँठो ककिन् । दरबार मार्गस्थित होटल अन्नपुर्णमा कडा सुरक्षाका बिच लगनगाँठो कसेकी थिइन् ।
शरदसँग उनको विवाह समारोह कैद गर्न मिडियालाई रोक लगाएकी निशा अहिले फेरी मिडियासँग फायर भएकी छन् । एक साप्ताहिक मिडियाले उनको पुर्व प्रेमी र सम्बन्धको बिषयमा समाचार बनाए पछि उनी मिडियासँग फाएर भएकी हुन् । 
उनले आफ्नो फेसबुकमा एक लामो स्टाटस लेख्दै मिडियालार्इं गाली समेत दिएकी छन् । 
यस्तो छ निशाको स्टाटस्ः 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप