शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिन्द्रा टुह्वीलर अब परासीमा

आइतबार, ०२ वैशाख २०७५, १६ : ४५
आइतबार, ०२ वैशाख २०७५

काठमाडौं–नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्नि मोटो इन्कको आधिकारिक डिलर वारिस अटोमोबाइल्सले प्रदेश नं ५ को परासीबजारमा शाखा शोरुमको समुद्घाटन गरेको छ । 
सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्यले बैशाख १ गतेबाट शोरुम सन्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । 
शोरुमको शुभारम्भ पछि सो क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट महिन्द्रा टुह्वीलरको सेवा प्राप्त गर्न सक्ने जनाइएको छ  । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप