तालिम प्राप्त १५३ सरकारी अधिकृतलाई लालबाबुको यस्तो निर्देशन (फोटोफिचर)
मङ्गलबार, ०४ वैशाख २०७५, १३ : २५
ललितपुर– नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणीका अधिकृतहरुको ३ महिना तालिम सम्पन्न भएको छ ।
ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित तालिममा सहभागि १५३ अधिकृतलाई मंगलबार सामान्य प्रशासन तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले प्रमाणपत्र वितरण गरे ।
३२ औं आधारभूत प्रशासन प्रशिक्षण तालिम समापन तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै मन्त्री पण्डितले प्रशिक्षणबाट सिकेका ज्ञान तथा सिपलाई सहि ठाउँमा प्रयोग सदुपयोग गर्न निर्देशन दिए ।
उनले अनुचित लाभको लागि नोटको बाकस बोकेर ठूला मान्छेको घरघरमा धाउने काम नगर्न सचेत गराउँदै कार्यसफलताको शुभकामना समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद