बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार पन्थीको कम्पन आउँदै

बुधबार, ०५ वैशाख २०७५, ११ : ०७
बुधबार, ०५ वैशाख २०७५

काठमाडौं-पत्रकार किशोर पन्थीले आफ्नो पहिलो पुस्तक कम्पन ल्याउँदैछन् । उनको पुस्त वैशाख १० गते विमोचन हुँदैछ । 

पुस्तक तीन पुर्वप्रधानमन्त्रीले संयुक्त रुपमा विमोचन गर्नेछन् ।  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र नेकपा एमालेका नेता माधव नेपालले संयुक्त रुपमा पुस्तक विमोचन गर्ने तय भएको पन्थीले जानकारी दिए। 

पुस्तकमा २०७२ सालमा गएको विनासकारी भूकम्पपछिका  घटनाक्रमलाई समेटिएको छ ।  

पन्थी न्युयोर्कबाट प्रकाशन हुने खसोखास साप्ताहिकका प्रधान सम्पादक  हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप