धनगढी उपमहानगरको यस्तो आयो अन्तिम नतिजा
शनिबार, २४ असार २०७४, ०७ : १६
कैलाली - धनगढी उपमहानगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।
अन्तिम नतिजा अनुसार धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रस बिजयी भएको छ ।
काङ्ग्रेसका मेयर उम्मेदवार नृप वडले १४३२४ मत ल्याएर निर्वाचित भएका हुन् । त्यसैगरी उपमेयकी उम्मेदवारले १७४०८ मत ल्याएकी छन् ।