शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बच्चाको फोटोसुटः के सोचेँ मैले, के भयो अहिले ? (फोटोफिचर)

शुक्रबार, ०७ वैशाख २०७५, १३ : ०२
शुक्रबार, ०७ वैशाख २०७५

बच्चाहरुको फोटोसुट गराउने प्रचलन बढ्दो छ । तर के तपाईंलाई थाहा छ, यो अवधारणा दुई दशक पुरानो हो ? फोटोग्राफर एनी गेड्डेजलाई थाहा छ कि नयाँ अभिभावक आफ्नो सन्तानको बहुमूल्य क्षणलाई सधैंका लागि कैद गर्न  कति आतुर हुन्छन् । ९० को दशकदेखि नै एनीले बालबालिकाको नग्न फोटो खिच्न थालेकी हुन् ।

यद्यपी, फोटोसुट गर्दा यस्ता क्षण पनि आइपर्छन् जसले फोटोलाई थप रोमाञ्चक र हाँस्यास्पद बनाइदिन्छन् । आज हामी तपाईंलाई त्यस्तै रमाइला फोटो देखाउँदैछौं ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप