मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अरवपति हिरा व्यापारीका १२ बर्षका छोराले सांसारिक सुख त्यागेर सन्यास लिए

शनिबार, ०८ वैशाख २०७५, १२ : ३२
शनिबार, ०८ वैशाख २०७५

काठमाडौं -एक हिरा व्यापारीका १२ बर्षका छोरा सांसारिक सुख त्यागेर सन्यास लिएका छन् । यो भारतको सूरत शहरको खवर हो । 

उनको यो निर्णयलाई परिवारका सदस्यले पनि साथ दिएका छन् । 

यी बच्चाको नाम भव्य शाह हो । यी ठूलो हिरा व्यापारीका छोरा हुन् । 

भव्यले सांसारिक सुख छाडेर दक्षिा लिने फैसला गरेका छन् । 

परिवारका सदस्य भव्यको निर्णयमा गर्व गर्छन । 

अव भव्यले साधरण जीवन जिउनेछन् । 

उनको दीक्षामा बिशाल शोभा यात्रा निकालियो । 

त्यसबेला उनी राजशैलीमा देखिए । 

बाहुबली फिल्मको थिमको आधारमा शोभा यात्रा निकालिएको थियो । 

भव्यको ठूली दिदीले पनि दुई बर्ष अगाडि यस्तै दीक्षा लिएका थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप