बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आइतबारको विदेशी मुद्राको विनिमयदर यस्तो छ

आइतबार, ०९ वैशाख २०७५, १० : ३१
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं–नेपाल राष्ट्र बैंकले आइतबारको लागि  १ अमेरीकी डलरको खरिददर १०५.५० रुपैयाँ र बिक्रिदर १०६.१० रुपैयाँ तोकेको छ ।

 यस्तै युरोपियन मुद्रा एक युरोको खरिददर १२९.८६ रुपैयाँ छ भने बिक्रिदर १३०.६० रुपैयाँ रहेको छ ।

 क्यानेडियन एक डलरको खरिददर ८३.३४ रुपैयाँ र बिक्रिदर ८३.८२ रुपैयाँ, जापानीज १० यनको खरिददर ९.८० रुपैयाँ र बिक्रिदर ९.८६ रुपैयाँ रहेको छ ।

चाइनिज एक युयानको खरिददर १६.७७ रुपैयाँ र बिक्रिदर १६.८६ रुपैयाँ रहेको छ ।

 कतारी एक रियालको खरिददर २८.९८ रुपैयाँ र बिक्रिदर २९.१४ रुपैयाँ, युएइ १ दिहरामको खरिददर २८.७२ रुपैयाँ र बिक्रिदर  २८.८९ रुपैयाँ रहेको छ ।  

यस्तै दक्षिण कोरियन १०० वनको खरिददर ९.८७ रुपैयाँ र बिक्रिदर ९.९२ रुपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप