बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेरिल्याण्डमा सामूहिक ‘इही’ पूजा

आइतबार, ०९ वैशाख २०७५, ११ : १२
आइतबार, ०९ वैशाख २०७५

अमेरिका–अमेरिकाको डिसी महानगर क्षेत्रमा २७ बर्ष अगाडी स्थापना भएको नेपा पास पुचः अमेरिकाये –एनपीपीए)को १० औ ईही सामूहिक पूजा गरिएको छ । 
मेरिल्याण्डको पोटोम्याक शहरस्थित हरे कृष्ण मन्दिरमा सम्पन्न १० औ ईही सामूहिक पूजामा १३ जना नेवा समुदायका कन्याले सामूहिक ईही पूजा गरेका थिए । उक्त कार्यक्रममा डिसी महानगर क्षेत्र मेरिल्याण्ड ,भर्जिनिया र वाशिंगटन डिसी लगायत अन्य राज्यहरु पेनसेल्भेनिया तथा जर्जियाबाट समेत ईही पूजाका लागि सो समुदायले आफ्ना छोरीहरुलाई ल्याएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप