भक्तपुरका किसानलाई आलु खन्ने चटारो, १० तस्बिरमा हेर्नुहोस्
आइतबार, ०९ वैशाख २०७५, ११ : २८
भक्तपुर -चाँगुनारायण नगरपालिका ७ का किसान यतिबेला आलु खेती भित्र्याउन व्यस्त छन् ।
मलिनो र उर्वर माटो रहेका कारण यसभेगमा आलुको खेती फस्टाउँदाे छ ।
अझ आधुनिक र प्रविधिको प्रयोग हुन सकेकाे खण्डमा आलु खेती थप फस्टाउने स्थानीयकाे बुझाई छ ।
आलु खेति भित्र्याइँदै गरेको अवस्थाका केहि तस्बिर