बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किरातीको पार्टीको कार्यविभाजन

आइतबार, ०९ वैशाख २०७५, २२ : २६
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं -माओवादी केन्द्रबाट अलग भएको घोषणा गरी गोपाल किराँती नेतृत्वमा बनेको माओवादी केन्द्रको आयोजक समितिको बैठक बसेको छ ।

बैठकले नेताहरुको कार्यविभाजन गरेको छ । 

बैठकले प्रदेश १ मा विमल निरौला, २ र ३ मा नजिबुल्लाह अन्सारी,  ४ मा  मोहन गुरुङ र ५, ६, ७ मा आलोक रायमाझीलाई संयोजक तोकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप