सोमबारको विदेशी मुद्राको विनिमयदर यस्तो छ
सोमबार, १० वैशाख २०७५, १० : ४७
काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबारको लागि १ अमेरीकी डलरको खरिददर १०५.५० रुपैयाँ र बिक्रिदर १०६.१० रुपैयाँ तोकेको छ ।
यस्तै युरोपियन मुद्रा एक युरोको खरिददर १२९.६४ रुपैयाँ छ भने बिक्रिदर १३०.३८ रुपैयाँ रहेको छ ।
क्यानेडियन एक डलरको खरिददर ८२.६५ रुपैयाँ र बिक्रिदर ८३.१२ रुपैयाँ, जापानीज १० यनको खरिददर ९.८० रुपैयाँ र बिक्रिदर ९.८५ रुपैयाँ रहेको छ ।
चाइनिज एक युयानको खरिददर १६.७६ रुपैयाँ र बिक्रिदर १६.८५ रुपैयाँ रहेको छ ।
कतारी एक रियालको खरिददर २८.९७ रुपैयाँ र बिक्रिदर २९.१४ रुपैयाँ, युएइ १ दिहरामको खरिददर २८.७२ रुपैयाँ र बिक्रिदर २८.८९ रुपैयाँ रहेको छ ।
यस्तै दक्षिण कोरियन १०० वनको खरिददर ९.८५ रुपैयाँ र बिक्रिदर ९.९१ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट