केन्द्रीय संस्करण

सोमबारको विदेशी मुद्राको विनिमयदर यस्तो छ

person access_timeबैशाख १०, २०७५ chat_bubble_outline0

काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबारको लागि  १ अमेरीकी डलरको खरिददर १०५.५० रुपैयाँ र बिक्रिदर १०६.१० रुपैयाँ तोकेको छ । 

यस्तै युरोपियन मुद्रा एक युरोको खरिददर १२९.६४ रुपैयाँ छ भने बिक्रिदर १३०.३८ रुपैयाँ रहेको छ । 

क्यानेडियन एक डलरको खरिददर ८२.६५ रुपैयाँ र बिक्रिदर ८३.१२ रुपैयाँ, जापानीज १० यनको खरिददर ९.८० रुपैयाँ र बिक्रिदर ९.८५ रुपैयाँ रहेको छ । 

चाइनिज एक युयानको खरिददर १६.७६ रुपैयाँ र बिक्रिदर १६.८५ रुपैयाँ रहेको छ । 

कतारी एक रियालको खरिददर २८.९७ रुपैयाँ र बिक्रिदर २९.१४ रुपैयाँ, युएइ १ दिहरामको खरिददर २८.७२ रुपैयाँ र बिक्रिदर  २८.८९ रुपैयाँ रहेको छ । 

यस्तै दक्षिण कोरियन १०० वनको खरिददर ९.८५ रुपैयाँ र बिक्रिदर ९.९१ रुपैयाँ रहेको छ । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X