बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य स्थिर

सोमबार, १० वैशाख २०७५, १० : ५१
सोमबार, १० वैशाख २०७५

काठमाडौं– सुनचाँदीको मूल्य सोमबार स्थिर छ । आइतबार प्रतितोला २०० रुपैयाँले घटेर ५९ हजार कायम भएको सुनको सोमबार पनि सोही मूल्य कायम भएको छ । तेजावी सुन तोलामा ५८ हजार ७०० रुपैयाँ काम भएको छ । 
चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप