बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानेश्वरमा प्रभु बैंकको नयाँ शाखा विस्तार

सोमबार, १० वैशाख २०७५, १४ : २४
सोमबार, १० वैशाख २०७५

काठमाडौं– प्रभु बैंकले काठमाडौं महानगपालिका–३० ज्ञानेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार बैंकका ज्ञानेश्वर शाखा सञ्चालक पुष्पबहादुर प्रधानले एक समारोहबीच उद्घाटन गरेका हुन् ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये प्रभु बैंक लिमिटेडको दरबारमार्ग शाखा कार्यालयको कारोवारलाई कमलादी शाखामा गाभी बैंकको दरवारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप