शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गगन थापाले प्रस्तुत गर्ने भए कांग्रेस बैठकमा युवा केन्द्रीय सदस्यको संयुक्त प्रस्ताव

मङ्गलबार, ११ वैशाख २०७५, १० : १२
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं–काँग्रेस केन्द्रीय समितिको बैठकमा युवा केन्द्रिय सदस्यहरुको संयुक्त प्रस्तावलाई गगन थापाले प्रस्तुत गर्ने भएका छन्। 
अधिकांश युवा नेताहरुले बोलिसकेकाले थापाले बोलेपछि उनले संयुक्त प्रस्ताव पेश गर्ने बताइएको छ। ५१ पृष्ठ लामो संयुक्त प्रस्ताव रहेको बताइएको छ। हस्ताक्षर बाँकी केही युवा नेताले फाइनल कपी हेरि हस्ताक्षर गरेपछि पेश गरिने केन्द्रिय सदस्य प्रदीप पौडेलले रातोपाटीलाई बताए।
हिजो बुझाउने तयारी भएपनि धेरैलाई समेट्ने प्रयासले एक दिन ढिलो गरिएको अर्का नेता कल्याण गुरुङले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप