शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले मदन भण्डारी पार्कको उद्घाटन गर्दा देखिएका २० तस्विर (फोटोफिचर)

मङ्गलबार, ११ वैशाख २०७५, १५ : ३४
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले एमालेका दिवंगत नेता एवम् तत्कालीन महासचिव स्व.मदन भण्डारीको नाममा निर्माण भएको मदन भण्डारी स्मृति पार्कको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान नजिकै सो पार्कको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा एमाले बरिष्ठ नेता माधव नेपाल लगायतका नेता, कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । प्रधानमन्त्री ओलीले स्व. भण्डारीले देखाएको बाटोबाटै मुलुकमा साम्यवाद आउने ठोक्वा गरे ।    प्रधानमन्त्री ओलीले मुलुकलाई पार्कजस्तै सुन्दर बनाउने प्रतिबद्धता ब्यक्त गर्दै सरकार देश बनाउन प्रतिबद्धता व्यक्त गरे । तस्विरः कृष्ण खड्का/रातोपाटी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप