बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शुल्कवृद्धि विरुद्ध आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको घोषणा

मङ्गलबार, ११ वैशाख २०७५, १५ : ५६
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं –संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयले मनपरी शुल्क लिएको विरोधमा आन्दोलन गर्ने निर्णय गरेका छन् । 
पाँचवटा विद्यार्थी संगठनको मंगलबार बसेको बैठकले बुधबारदेखि आन्दोलन गर्ने निर्णय गरेको हो । 
आन्दोलनको कार्यक्रमअनुसार भोलि शिक्षा विभाग घेराउ तथा धर्ना दिने, बैशाख १४ गते देशभरीका स्थानी तहका प्रमुखको कार्यलय घेराउ गर्ने तय गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप