बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हुन्डाई ओपन गल्फ टुर्नामेन्ट प्रतियोगिता हुँदै

मङ्गलबार, ११ वैशाख २०७५, १८ : ५०
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं– नेपालको लागी हुण्डार्र्इ गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले बिगतका वर्षझै यसवर्ष पनि Hyundai Open Golf Tournament 2018 को आयोजना गर्ने भएको छ । 
उक्त टुर्नामेन्ट Gleneagles design  गोकर्ण गल्फ क्लबमा यही आउदो शुव्रmबारदेखि सुरु हुने भएको हो । उक्त प्रतियोगिता शनिबारसम्म चल्नेछ । 

उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फम्र्याटमा र ¾ ह्यान्डीक्यापमा खेलिने कम्पनीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । । यस टुर्नामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप