बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनालग टेलिभिजन प्रणालीलाई डिजिटलमा रुपान्तरण गर्ने सरकारको निर्णय

मङ्गलबार, ११ वैशाख २०७५, १९ : ०३
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एनालग प्रणालीमा भैरहेको टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रुपान्तरण गरी प्रसारण गर्ने निर्णय गरेको छ । सञ्चार मन्त्रालयले आगामी असार मसान्तभित्र सम्पन्न गर्ने २१ बुँदे कार्यक्रमको मंगलबार सार्वजनिक गर्दै एनालग प्रणालीमा प्रसारण भैरहेको टेलिभिजन च्यानललाई डिजिटल प्रणालीमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले सो निर्णयसँगै २१ बुँदे कार्यक्रम समेत सार्वजनिक गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप