शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु

बुधबार, १२ वैशाख २०७५, १५ : २६
बुधबार, १२ वैशाख २०७५

बैतडी– चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु भएको छ । 

बैतडीको डिलासैनी गाउँपालिका–३ पंशेरा भन्ने ठाउँमा चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर सोही ठाउँका ३० वर्षीय धिरज बोहराको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप