शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुन र शक्तिको सम्बन्ध पञ्चायतदेखि नै !

बिहीबार, १३ वैशाख २०७५, ०६ : ००
बिहीबार, १३ वैशाख २०७५

सुन तस्करीसँग ठुलाबडा नेपालीको साईनो पुरानो छ ।

पञ्चायतकालमै दरबारसम्म सुनका साथै लागुऔषधको साईनो गाँसिएको देखिन्छ । 

राजा महेन्द्रकै पालामा मनाङवासीको जीवनस्तर उकास्न भन्सार छुटको स्ुविधा दिइयो । 

यससँगै सर्वसाधारण नेपालीको पनि विदेशसँग पहुँच कायम भयो । 

यहाँ अकुत नाफा गर्न सकिने वस्तु ल्याएर विक्री गर्ने धन्दा फस्टायो । मनाङे साहुको भरिया भएर हङकङबाट तीनवटा जिन्स पाईन्ट लाई मोटा मोा गहना लगाएर फकिएको विषय हरिवंश आचार्यले आत्मकता चिना हराएको मान्छे मा लेखेका छन् । 

४० को दशकमा नै नेपाल सुनको ट्रान्जिट बनिसकेको थियो । दरबार सर्वशक्तिमान् भएका बेला दरबारिया कनेक्सन नभई सुन तस्करी सम्भव पनि थिएन ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप