बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१० युवालाई मार्क्सवाद पढाउने

बिहीबार, १३ वैशाख २०७५, ०६ : ०८
बिहीबार, १३ वैशाख २०७५

कार्ल माक्र्स जन्मको द्धिशतवार्षिकी समारोह समितिले १० हजार युवालाई माक्र्सवाद पढाउने भएको छ । 

एमाले माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित समितिले युवामा माक्र्सवादप्रति अभिरुचि घट्दै गएकाले माक्र्सवाद पढाउने निर्ण गरेको हो । 

यस्तै, माक्र्स जन्म द्धिशतवार्षिकीलाई नेपालका सबै कम्युनिष्ट पार्टीले भव्य रुपमा मनाउने तयारी गरेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप