शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कहिले खुसी त कुनैबेला दुःखीः विराटलाई चियर गर्दा देखिएको अनुष्काको विभिन्न रुप

बिहीबार, १३ वैशाख २०७५, १२ : ५२
बिहीबार, १३ वैशाख २०७५

आइपीएल २०१८ को २४ औं म्याचमा धोनीको कप्तानी रहेको चेन्नई सुपर किंग्सले विराटको कप्तानी रहेको रोयल च्यालेन्जर्स बेंगलुरुलाई पाँच विकेटले पराजित गर्यो । यो म्याचमा चीयर गर्नका लागि विराटकी श्रीमती र बलिउड नायिका अनुष्का शर्मा पनि बेंगलुरुको चिन्नास्वामी स्टेडियम पुगेकी थिइन् । यसै क्रममा उनी थुप्रै पटक आफ्नो समुहलाई चीयर गरिरहेको देखिइन् । कतिपटक नाजुक स्थितीमा उनको अनुहारमा तनाव छाएको थियो । खेलको क्रममा देखिएको विभिन्न स्वरुप हामी तपाईंलाई देखाउँदैछौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप