शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बस्नेतद्वारा शैक्षिक सामग्री वितरण

बिहीबार, १३ वैशाख २०७५, १६ : ४९
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं– क्लब फिफ्टीका अध्यक्ष तथा समाजसेवी दमन बस्नेतले सिन्धुपाल्चोकका तीन छात्रालाई छात्राबृत्तिका साथै शैक्षिक सामग्री वितरण गरेका छन् । 

बस्नेतले महेन्द्रदय उच्च माध्यमिक विद्यालय  थुम्पाखरका  तीन छात्राहरु कमला भण्डारी, रचना थापा र श्रेया खत्रीलाई मासिक रु १००० को दरले जनही वार्षिक १२०००  र   शैक्षिक सामाग्री खरिदको लागि ३६००० प्रदान गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप