बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी बित्यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ दिने नेपाल भ्रमण

शनिबार, २९ वैशाख २०७५, १९ : ००
शनिबार, २९ वैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । शुक्रबार बिहान साढे १० बजे जनकपुरमा आइपुगेका मोदी दुई दिने धार्मिक तथा राजनीतिक भ्रमण सकेर शनिबार दिउसो पौने ५ बजे एयर इन्डिायाको विमानबाट स्वदेश फर्किएका छन् । दुई दिने नेपाल बसाईका क्रममा उनले ३ वटा धार्मिक पीठमा पूजापाठ गरे भने काठमाडौंबाटै संखुवासभामा रहेको अरुण तेश्रो जलबिद्युत आयोजनाको शिल्यान्यास गरे । यस्तै विभिन्न दलका नेताहरुसँग भेटवार्ता समेत गरे । उनलाई जनकपुर तथा काठमाडौंमा छुट्टाछुट्टै रुपमा नागरिक अभिनन्दन पनि गरियो । 

भ्रमणको पहिलो दिन : जानकी मन्दिरमा पूजा, नागरिक अभिनन्दन 

शुक्रबार बिहान साढे १० बजे भारतीय विमानबाट जनकपुर आइपुगेका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए । जनकपुरको जानकी मन्दिरमा उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए भने दुबैजनाले संयुक्त रुपमा षड्षोपचार बिधीबाट पूजा गरेका थिए । 

जानकी मन्दिरको पूजा सकिएपछि जनकपुरको बाह्रबिघा मैदानमा उनलाई नागरिक अभिनन्दन गरिएको थियो । साथै उनलाई विभिन्न संघ संस्था माफर्त ३ वटा १ सय २१ किलोको माला लगाएर सम्मान समेत गरिएको थियो । सो अवसरमा उनले जानकी मन्दिर तथा सो आसपासका क्षेत्रको विकासका लागि एक अर्व रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरे । 

जनकपुरमा झन्डै २ घण्टा बिताएर काठमाडौ आएका मोदीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका थिए । विमानस्थलबाट उनी सिधै होटल हायत पुगेका थिए । 

सैनिक मञ्चमा गार्ड अफ अनर : १९ तोपको सलामी  

काठमाडौंको हायत होटलमा केही बेर बसेपछि साँझ साढे ४ बजे उनी काठमाडौंको टुडिखेल स्थित सैनीक मञ्च पुगेका थिए, जहाँ उनलाई राजकीय भ्रमणको सम्मान स्वरुप सम्मान गारत गार्ड अफ अनर प्रदान गरिएको थियो । नेपाली सेनाले गरेको बिशेष समारोहमा उनलाई १९ तोपको सलामी दिइयो । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली तथा अन्य बिशिष्ट ब्यक्तिहरु सैनिक मञ्च पुगेका थिए ।

त्यसपछि राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले राष्ट्रपति बिद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग छलफल गरेका थिए ।  

प्रधानमन्त्री ओलीसँग वार्ता : अरुण तेश्रोको शिल्यान्यास 

राष्ट्रपति कार्यालयबाट होटल द्धारिकामा फर्किएका मोदी र प्रधानमन्त्री ओलीबिच दुई देशको सम्बन्ध र आपसी हीतका बारेमा छुट्टै छलफल भयो । दुई प्रधानमन्त्री बिच भएको छलफल पनि संयुक्त रुपमा पत्रकार सम्मेलनको आजोजना गरियो । सो सम्मेलनमा प्रधानमन्त्री मोदीले नेपालको समृद्धि र विकासका लागि भारत साथ रहेको बताँउदै प्रधानमन्त्री ओलीको भिजन र सपनालाई पूरा गर्न आफ्नो सहयोग रहने बताए । सो भेटमा प्रधानमन्त्री ओलीले भारतीय नोटबन्दीका कारण नेपालमा रहेका नचल्ने नोट सटहीका लागि सहज बनाँउन, तराईमा हुने बाढीको समस्या समाधान गर्न, नयाँ चार वटा एयर रुटका लागि अनुमति दिन आग्रह गरेको जानकारी दिए । 

साथै प्रधानमन्त्री मोदी र ओलीले स्विच दवाएर अरुण तेश्रो जलबिद्युत आयोजनाको संयूक्त रुपमा स्वीच दवाएर शिल्यान्यस गरेका थिए । सो अवसरमा दुबै प्रधामन्त्रीले अंकमाल समेत गरे । 

भ्रमणको दोश्रो दिन : बिहानै मुक्तिनाथमा पूजा 

नेपाल भ्रमणको दोश्रो दिन बिहान ६ बजे प्रधानमन्त्री ओली हेलिकोप्टर मार्फत मुस्ताङको मुक्तिनाथ मन्दिरमा पुगे । पर्यटनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश नंबर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई स्वागत गरेका थिए । साथै उनलाई हिन्दु बटुक तथा बुद्धिष्ट झुमाहरुले पनि मन्त्रोचारणसहित स्वागत गरेका थिए । मुक्तिनाथमा उनले झन्डै आधा घण्टा पूजापाठ गरेका थिए ।

नेताहरुसँग भेटवार्ता 

मुक्तिनाथ मन्दिरमा पूजा सकेर काठमाडौं फर्किएका प्रधानमन्त्री मोदीले राजनीतिक भेटघाट गरे । सो क्रममा उनले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतविभिन्न दलका नेताहरुसँग भेटवार्ता गरे । उनले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टै भेटवार्ता गरे । भेटपछि आफूले प्रधानमन्त्री मोदी समक्ष विराटनगरस्थित दूतावासको सम्पर्क कार्यालय हटाउन र सीमामा नेपालीले भोग्ने गरेको समस्या संबोधनका लागि आग्रह गरेको जानकारी दिए । यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेपाली कांग्रेसका नेताहरुसँग पनि प्रधानमन्त्री मोदीले छलफल गरे । यस्तै राष्ट्रिय जनता पार्टीका नेताहरुले पनि प्रधानमन्त्री मोदीसँग सामुहिक रुपमा भेटवार्ता गरेका छन् । सो भेटमा उनले सबै नेताहरुलाई एकजुट भएर अघि बढ्न सुझाव दिएका थिए । 

पशुपतिनाथमा विशेष पूजा 

आफ्नो नेपाल भ्रमणलाई धार्मिक भ्रमणको संज्ञा समेत दिएका प्रधानमन्त्री मोदीले दिउसो पशुपतिनाथको मन्दिर पुगी बिशेष पूजा गरे । पशुपतिनाथको मन्दिरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए । पशुपतिनाथको मन्दिरमा उनले झन्डै ५० मिनेट पूजा गरेका थिए ।

पूजापछि उनले पशुपतिनाथको मन्दिरका लागि २५ करोड सहयोग गर्ने बाचा गरे भने आगन्तुक पुस्तिकामा पशुपतिनाथको मन्दिर हिन्दू धर्मावलम्बीको साझा धार्मिक बिरासतको प्रतिक भएको उल्लेख गरे । 

महानगरपालिकामा नागरिक अभिनन्दन : ५५ किलोको बुद्ध मुर्ति उपहार  

प्रधानमन्त्री मोदीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गरेको छ । स्वेदेश फर्कनु अघि काठमाडौंको राष्ट्रिय सभागृहमा गरिएको विशेष समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले उनलाई काठमाडौं महानगरपालिकाको साँचो हस्तान्तरण गरे । साथै उनलाई धातुबाट बनेको ५५ किलोको बुद्धको मुर्ति उपहार समेत दिए ।

काठमाडौ महागरपालिकाले गरेको सो अभिनन्दन समारोहमा प्रधानमन्त्री मोदीले अर्को पटकको आफ्नो भ्रमणमा बुद्ध जन्मस्थल लुम्बिनी जाने बताए । काठमाडौं महानगरपालिकाको कार्यक्रम सकेर सोझै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुगेका मोदी पौने ५ बजे एयर इन्डियाको विमानबाट स्वदेश प्रस्थान गरे । 

र, बिरोध स्वरुप बेलुनमा कालो झन्डा 

यसैबिच, काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिरहेका बेला नजिकै रहेको बाल्मिकी क्याम्पसबाट बिद्यार्थीले बेलुनमा कालो झन्डा बाँधेर आकासमा उडाएका छन् । मोदी सरकारले २ बर्ष अघि गरेको नाकाबन्दीबारे उनले माफी माग्नुपर्ने भन्दै बिद्यार्थीहरुले कालो झन्डा उडाएका हुन् ।

उनीहरुले कालो ब्यानरमा मोदीको फोटो सहित नाकाबन्दीको लागि माफी माग लेखर बेलुनको सहयोगमा आकासमा उढाएका थिए । यस्तै मोदीको नेपाल भ्रमणको बिरोध गर्दैै निकालिएको जुलुसमा नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेल लगायतका नेता कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् ।   

मोदी भ्रमणका समाचार

मोदीलाई सुमार्गीको १०८ शालिग्राम

सभागृहमा मोदीको सम्बोधन : नेपालको विकासको चढावमा ‘शेर्पा’ बन्नेदेखि आइपीएलमा सन्दीपसम्मको चर्चा

सरकारले भन्यो–मोदीको भ्रमण सफल र ऐतिहासिक

मोदीको नागरिक अभिनन्दनमा किन सहभागि भएनन् माओवादी मन्त्री ?

२ दिने भ्रमण पुरा गरी भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

राजपालाई मोदीको यस्तो सुझावः पहिला आफ्नो शक्ति बढाउनुस्

किम जोङ उन स्टाइलमा पशुपतिमा मोदीको इन्ट्री (फोटो)

मोदीको विरोध गर्ने सीपी गजुरेलसहित माओवादीका ५४ जना नेता–कार्यकर्ता गिरफ्तार

सभागृहमा मोदीको अभिनन्दन, बाल्मिकीबाट बेलुनमा उड्यो कालो झण्डा (फोटाे/भिडियो)

मुक्तिनाथमा मोदी : धार्मिक पर्यटनको मार्ग थप प्रशस्त

मोदी भेट्न एक्लै होटल पुगे माओवादी अध्यक्ष प्रचण्ड !

देउवासहितका कांग्रेस नेताहरु पुगे मोदी भेट्न होटल

मोदीको अचम्मको धार्मिक श्रद्धा, १६ तस्बिरमा हेर्नुहोस् मुक्तिनाथ दर्शन

मोदीको नेपाल भ्रमण : विदेशबाट फर्किँदै गरेका ग्रेटर नेपालका अध्यक्ष विमानस्थलबाट पक्राउ

पशुपतिनाथको दर्शन गरेपछि आगन्तुक पुस्तिकामा मोदीले यस्तो लेखे

पशुपतिनाथको मन्दिरमा बिताए मोदीले ४८ मिनेट, गरे विशेष पूजा

पशुपतिनाथको दर्शन गर्न पुगे भारतीय प्रधानमन्त्री मोदी

मोदी भ्रमणमा केपी ओलीले राष्ट्रघात गरे: विप्लब

मोदीको बाजा मोह मुस्ताङमा पनि देखियो (भिडियो)

मुक्तिनाथबाट मोदी काठमाडौंमा, यी रुटका यातायात अवरुद्ध

मुक्तिनाथ दर्शन गरेर फर्किए मोदी

यसरी मुक्तिनाथ मन्दिर प्रवेश गरे मोदी

मुक्तिनाथ पुगे मोदी, मुख्यमन्त्री गुरुङले गरे स्वागत

मोदीको सम्बोधनः अर्को पटक आउँदा  बुद्धको जन्मभूमि लुम्बिनी जान्छु

मुक्तिनाथ दर्शनको लागि मोदी मुस्ताङ प्रस्थान'

तीय प्रधानमन्त्री मोदी गौशलास्थित होटल द्वारिकाज जाँदा पूरै सडक खाली, तस्विरमा

राष्ट्रपति भण्डारीसँग भारतीय प्रधानमन्त्री मोदीको भेटवार्ता

भारतीय प्रधानमन्त्री मोदीलाई गार्ड अफ अनर प्रदान गर्दा देखिएका २० तस्विर

मोदीलाई उपराष्ट्रपति पुनको आग्रहः ‘मुस्ताङको चिया जसरी पनि पिउनुहोला है’

भारतीय प्रधानमन्त्री मोदीलाई गार्ड अफ अनर प्रदान गर्दा टुँडिखेलमा जे देखियो (फोटोफिचर)

मोदीको स्वागतका लागि चर्को घाममा विद्यार्थीलाई लाइन (फोटो)

रक्सौलबाट काठमाडौँका लागि रेल सेवासमेत सञ्चालन गरिनेछः भारतीय प्रधानमन्त्री मोदी

प्रधानमन्त्री मोदीको भ्रमणः विगतको भन्दा कति पृथक ?

किर्ति आजादको ट्वीटमाथि गगनको टिप्पणी : मोदी बोल्नुपर्छ

जनकपुरमा मोदीका दुई भाषण : तर, नाकाबन्दीवारे मोदी मौन !

भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा यसरी बित्यो ४ घण्टा

नेपालमा मोदीलाई कहाँ कहाँबाट छ सुरक्षा थ्रेट ?

मोदीको नेपाल भ्रमणः धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान

जनकपुरलाई मोदीको उपहार : जनकपुरक्षेत्रको विकासका लागि १ अर्ब सहयोग

मोदीले भने–भारतको नेबरहुड फस्टमा नेपाल पहिलो प्राथमिकतामा

मोदीले जनकपुरवासीसँग मागे माफी

मोदीलाई अभिनन्दन गर्दे २ नम्वर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भने–नेपालको संविधानले विभेदकारी नीति लियो

भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल

आगन्तुक पुस्तिकामा मोदीले लेखेः मेरो धेरै पूरानो इच्छा पूरा भयो

जानकी मन्दिरमा षोडशोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री, हेर्नुहोस् तस्विर

नेपाली भाषामा मोदीले भने- प्रधान तीर्थयात्री भएर नेपाल भ्रमण आएको हुँ

जनकपुरमा मोदीको भजन (भिडियो)

मोदीलाई १२१ किलोको मालाले स्वागत

रक्षामन्त्रीले मोदीलाई स्वागत  गर्दै भने, ‘नेपाल–भारतको संवेदनशिलताप्रति सचेत छौ ’

‘मोदी भ्रमण’ बिरुद्ध रिले अनसन बसेका ९ जना प्रहरी नियन्त्रणमा

मोदीविरुद्व अखिल क्रान्तिकारीको ३६ घण्टे अनसन सुरु

मोदीको भ्रमण बिथोल्न खोज्ने ७ जना काठमाडौंबाट पक्राउ

नेपाली यात्रुलाई स्वागत गर्ने छन् योगी आदित्यनाथ

मोदी भ्रमणबारे जनता : मोदीले फेरि नाकाबन्दी नगरून्, हाम्रो सीमा नमिचियोस्

रामायण सर्किटको संयुक्त उद्घाटनपछि अभिनन्दनका लागि बाह्रबिघातर्फ मोदी

जनकपुरमा मोदीलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले भने : नेपाल खुशी भएको छ

प्रधानमन्त्री स्वागत गर्न जनकपुर आउनुभयो, अन्तस्करणबाट धन्यवाद : प्रम मोदी

मोदीका अभिनन्दनका लागि यसरी सिङ्गारियो सभागृह (फोटोफिचर)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरमा पूजाअर्चना

मोदी तीर्थाटनको राजनीति

लम्पसारवाद र साम्प्रदायिक राष्ट्रवाद

प्रधानमन्त्री मोदीको भ्रमणका लागि कस्तो छ काठमाडौंको सुरक्षा ?

प्रधानमन्त्री स्वागत गर्न जनकपुर आउनुभयो, अन्तस्करणबाट धन्यवाद : प्रम मोदी

मोदीका अभिनन्दनका लागि यसरी सिङ्गारियो सभागृह (फोटोफिचर)

जनकपुरमा हेलिकप्टरको सुरक्षा गस्ती

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरमा पूजाअर्चना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरमा पूजाअर्चना

चिटिक्क सभागृह, भारतीय प्रधानमन्त्रीको अभिनन्दनको तयारी पूरा

मोदी तीर्थाटनको राजनीति

लम्पसारवाद र साम्प्रदायिक राष्ट्रवाद

प्रधानमन्त्री मोदीको भ्रमणका लागि कस्तो छ काठमाडौंको सुरक्षा ?

मोदी एयपोर्टमा झरेर जानकी मन्दिर प्रस्थान, स्वागत गर्न रक्षामन्त्री र मुख्यमन्त्री

निधीले मोदीलाई जनकपुरमा स्वागत गर्ने, देउवाले शनिवार भेट्ने

जनकपुरमा मोदीको स्वागत गर्नेहरु ‘भिआइपी’ को यस्तो छ नामावली

मोदीको नेपाल भ्रमणको सेरोफेरोमा

मोदीको स्वागतका लागि जनकपुर पुगे प्रधानमन्त्री ओली

रुट बदले मोदीले, दिल्लीबाट सिधै जनकपुर

मोदीले काठमाडौँमा आज क–कसलाई भेट्दैछन् ?

मोदी जाने मुक्तिनाथको के छ विशेषता ?

मोदीले षोडसोपचार विधिबाट पूजा गर्ने

लगानी नजुटेको अरुण तेस्रोको शिलान्यास गर्न ओली र मोदीलाई किन भयो हतार ?

यस्तो छ मोदीको भ्रमण तालिका

नेपाल भ्रमण अगाडि मोदीका तीन ‘ट्विट : भने के ?

जनकपुरमा यसरी भारतीय प्रधानमन्त्री मोदीको एउटा लामो समयदेखिको सपना पूरा हुँदैछ !

मोदीको भ्रमणलाई दृष्टिगत गरी मुक्तिनाथमा आइसियू स्थापना

‘मोदीको भ्रमण स्वागतयोग्य’ : डा. कोइराला

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले मुलुक टुक्रिने आधार बनेको भन्दै आयो कडा विज्ञप्ति

रातोपाटी ग्राउण्ड : मोदी आउने मुक्तिनाथ र वरपर जे देखियो, २१ तस्बिरमा हेर्नुहाेस्

नाकाबन्दीबारे मोदीले क्षमायाचना गर्नु जायज हुन्छ : विवेकशील साझा

रातोपाटी ग्राउण्ड : मोदीकाे मुस्ताङ भ्रमणको यस्तो छ तयारी (फोटो फिचरसहित)

मोदीको नागरिक अभिनन्दनमा यसरी उतारिँदैछ लाखौं जनता, कुन जिल्लाबाट कति ?

भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि फेरिएको काठमाडौं (फोटोफिचर)

समाजिक सञ्जाल : गज्जबले मोदी–फाई भयो देश

मोदीको स्वागतका लागि यसरी गरियो खर्च, बजेट कति ?

मोदीको नेपाल भ्रमण : मिथिला नगरीमा भाषाको खिचडी

मोदीको भ्रमण मुस्ताङको पर्यटकीय विकासका लागि महत्वपूर्ण

मोदीले नेपालीका लागि समृद्धि ल्याउँछन् भन्नु भ्रम हो

भारतीय सुरक्षाकर्मीको निगरानीमा  मोदीलाई अभिनन्दन  गर्ने मन्च बन्दै

मोदीसँग लम्पसार पर्ने कि शीर नझुकाएर कुरा गर्ने  ?

मोदी भ्रमणलाई लिएर खोक्रो राष्ट्रवादको कुरा गरेर हुँदैन – मन्त्री जितेन्द्र सोनलको अन्तर्वार्ता

नेपालमा भएका पुराना भारु के होला ? यसपालीको भ्रमणमा मोदीले समस्या सुल्झाउलान् ?

माइतीघरमा मण्डलामा प्रदर्शनः मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारसँग आग्रह

मोदीको स्वागत गर्न मुस्ताङको जंगलमा कुचो लगाउँदै प्रहरी

मोदीको भ्रमणबारे संसदलाई जानकारी

मोदी आउने भएपछि मुक्तिनाथमा सरसफाईका चटारो, हेरौं तस्विरमा

मोदीको नेपाल भ्रमणमा यी सात विषय उठाउनैपर्छ : पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अन्तरवार्ता

मोदीको भ्रमणले पार्टी एकीकरणमा ढिलाईः  माओवादी प्रवक्ता

हुरीले उडाए मोदीका स्वागतद्वार

प्रधानमन्त्री मोदीले जनकपुरमा ६ मिनेट पुजा गर्ने

मोदीको नेपाल भ्रमणः यस्तो बन्दैछ जनकपुरमा भव्य मञ्च (फोटोफिचर)

मोदीको नेपाल भ्रमण सफल बनाउन लागिपरेका छौः मन्त्री पण्डित

मोदीको नेपाल भ्रमण : यी मुद्दामा वार्ता गर्ने तयारीमा प्रधानमन्त्री ओली

ओली र मोदीले अरुण तेस्रोको उद्घाटन काठमाडौंबाटै गर्ने

मोदीको नेपाल भ्रमण : कर्नाटकको चुनाव प्रचार नेपालबाट !

मुक्तिनाथमा पनि मोदीको नागरिक अभिनन्दन, दुई दिनमा तीन वटा अभिनन्दन हुने

मोदी भ्रमणको तयारीमा मन्त्रीको दौडधूप

मोदीको नेपाल भ्रमण विकासका सन्दर्भमा कोशेढुंगा सावित हुन्छः मन्त्री ज्ञवाली

मोदीको भ्रमणको सदुपयोग गरौँः उपसभापति निधि

मन्त्रिपरिषद् बैठक : मोदीको नेपाल भ्रमण कार्यतालिका स्वीकृत

मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवअधिकारवादी नेता रिजालको खुल्लापत्र

मोदीको भ्रमणलाई लक्षित गरी मुस्ताङमा उच्च सुरक्षा सतर्कता

आमन्त्रण–पत्रमा मोदीको नामै बिग्रियो !

मोदीको नेपाल भ्रमणमा रावलको प्रश्न : नेपालको विदेश नीति केन्द्रले हेर्ने कि प्रदेशले ?

जनकपुरमा मोदीलाई स्वागत गर्दा मधेस र केन्द्रको राजनीतिमा के असर हुन्छ ?

मोदीको नागरिक अभिनन्दनमा एक लाख सर्वसाधारण उतार्ने यस्तो छ योजना

भारतीय प्रधानमन्त्रीलाई काठमाडौं महानगरको कलात्मक साँचो हस्तान्तरण गरिने

मुस्ताङबाट केही समयका लागि यसकारण पोखरा जानेछन् मोदी

मोदी आउने दिन (वैशाख २८) गते सार्वजनिक बिदा

मोदीको भ्रमण विषयमा सुरक्षा निकायको बैठकमा भयो यस्तो निर्णय

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणः यसरी गरिदैछ तयारी

मोदीको भ्रमणमा बन्ला विराटनगरको भारतीय कार्यालय हटाउने एजेण्डा ?

मोदीको जनकपुर भ्रमण : सफाईमा जुटे मुख्यमन्त्रीदेखि दलका नेतासम्म (फोटोफिचर)

मोदी भ्रमणको तयारीः रंगभूमि मैदानमा तीनवटा हेलिप्याड

‘ब्लकेड वाज क्राइम मिस्टर मोदी’

मोदी भन्दा पहिले उनका भाइले गरेका थिए जनकपुर भ्रमण

मोदी मे २१ मा नेपाल भ्रमण आउने

पटनाबाट हेलिकप्टरमा जनकपुर आउने मोदीले के घोषणा गर्लान् ?

मोदीको भ्रमणवारे बोले गृहमन्त्री : भ्रमण धार्मिक र सांस्कृतिक

मोदीको स्वागतका लागि तयार हुँदैछन् काठमाडौंका सडक (फोटोफिचर)

नाकाबन्दी लगाउने मोदी नेपालको मित्र होइनन्, स्वागत नगरौँ : मोहनविक्रम

मोदी–सी बैठकको भित्रीकथा

निर्वाचनकै बीचमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

नेपाल आउन किन हतारिए मोदी ?

नेपाली संसदमा सम्बोधन गर्ने मोदीको चाहना !

जनकपुर भ्रमणको तयारीमा मोदी, सुरु भयो दूतावासको दौडधूप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप