शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे प्रम ओलीद्वारा संसदलाई जानकारी  LIVE

आइतबार, ३० वैशाख २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे   संघीय संसदलाई जानकारी गराएका छन् । 
संघीय संसदको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले   मोदीको नेपाल भ्रमणका सन्दर्भमा जनताले उठाएको  देशभक्ति र राष्ट्रियताको सवालमा देखाएको सजगतालाई आफूले  सकारात्मक रुपमा लिएको बताए । 
‘जनताले सरकारलाई गल्ती नहोस् ,  कमीकमजोरी नहोस् , चुक्ने काम नहोस् । विगतका कमीकमजोरीहरु पनि सच्याउने काम होस् । यस्ता यस्ता समस्या छन् जसाई  सच्याइयोस् भनेर  खबरदारी गर्नुभयो’, ओलीले भने, ‘सबैको चासो र चिन्तालाई सरकारले सकारात्मक रुपमा लिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया