दुर्घटनाग्रस्त मकालु एयरः नेपाली सेनाले उद्धार गर्दा देखिएका ५ तस्विर
बुधबार, ०२ जेठ २०७५, १७ : ५४
काठमाडौं– आज बिहान हुम्लाको खार्पुनाथ गाउँपालिकामा मकालु एयरको विमान दुर्घटनाग्रस्त हुँदा क्याप्टेन किरण भट्टराईसहित दुई जनाको मृत्यु भएको छ । सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोटतर्फ उडान भरिरहेको मकालु एयरको विमान आज बिहान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटना भएलगत्तै नेपाली सेना उद्धारमा खटिएको थियो । दुर्घटनामा मृत्यु हुनेहरुको शव काठमाडौं ल्याइसकिएको छ । तस्बिरः सौजन्य–नेपाली सेना, रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन
-
उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
-
टीआरसीको बहानामा देउवा–प्रचण्ड भेटले जन्माएको आशङ्का !
-
सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा
-
सुदूरपश्चिम सरकारद्वारा मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित