शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसबिआई बैंकमा भित्रिइन् ‘परी’, ग्राहकको स्वागत र सहयोगमा खटिने

सोमबार, २६ असार २०७४, १६ : २४
सोमबार, २६ असार २०७४

एसबीआई बैंकको दरबारमार्ग शाखामा नेपालमै पहिलो बैंकिङ सर्भिस रोबोट भित्रिएको छ । पाइला टेक्नोलोजीले सार्वजनिक गरेको ‘परी’ नाम दिइएको उक्त रोबोट ग्राहकको सहयोग र स्वागतार्थ खटिने बताइएको छ ।

एसबीआईकी प्रमुख कार्यकारी अधिकृत अरुन्धती भट्टाचार्य, नेपालका लागि भारतीय राजदूत, मन्जिभ सिंह पुरी र नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालको उपस्थितीमा ‘परी’ लाई सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप