शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजकुमार ह्यारी र मेगनको विवाहमा प्रियंका चोपडाको यस्तो अवतार

आइतबार, ०६ जेठ २०७५, ०८ : ३७
आइतबार, ०६ जेठ २०७५

प्रियंका चोपडा ब्रिटेनका राजकुमार ह्यारी र अमेरिकी नायिका मर्केलको शानिबार आयोजित विवाह समारोहमा सहभागी भइन् । मर्केलकी साथी भएको नाताले उनी उक्त शाही विवाहमा उपस्थित भएकी हुन् ।

उनी दिउँसो आयोजना भएको विवाहमा  lavender Vivienne Westwood    को स्कर्टमा देखिएकी थिइन् जसमा उनलाई fascinator   (ह्याट) लगाएकी थिइन् । विवाहको निम्तो कार्डमा ड्रेस कोड निर्धारण गरिएको थियो जस अनुसार महिला स्कर्टमा उपस्थित हुनपर्नेछ । यस्तै महिलालाइ fascinator वा ह्याट लगाउने सल्लाह पनि दिइएको थियो । यद्यपी, यसका ह्याट लगाउनका लागि शर्त भने लागू गरिएको थिएन ।

यस्तै, फ्रोगमोर हाउसमा बेलुका आयोजित रिसेप्सन पार्टीमा भने प्रियंकाले न्यूड गाउन रोजेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप