शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री अब नेकपाको केन्द्रीय सदस्य, अरु को-को परे ?

आइतबार, ०६ जेठ २०७५, ०६ : ००
आइतबार, ०६ जेठ २०७५

काठमाडौं-एमाले र माओवादीबीच मिलेर बनेको नेकपाको केन्द्रीय कमिटीमा अर्थमन्त्री डा.यूवराज खतिवडा पनि आउने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा उनीसहित तत्कालिन एमालेको तर्फबाट ४५ जना केन्द्रीय सदस्यहरुको नाम टुंगो लागेको  छ । तत्कालिन एमालेको स्थायी समितिले  ४१ सदस्यको नाम टुंगो लगाउन  अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालाई जिम्मा दिएको थियो । एमालेको भागमा  २४१ परेका थिए । ती मध्ये १९६ जना पहिला नै केन्द्रीय सदस्य रहेको एमालेले अहिले ४५ जनाको नाम टुङग्याएको स्रोतले बताए । 
एमालेले नवौ महाधिवेशनमा केन्द्रीय सदस्यमा हारेका, लामो समय देखि आन्दोलन र पार्टीमा सक्रिय रहेका सदस्यलाई मनोनय गरेको एक सदस्यले बताए । 

 

तत्कालीन माओवादीले एकीकृत पार्टीको स्थायी र केन्द्रीय समिति सदस्य आज टुंगाउँदै

तत्कालीन एमाले स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार राति केन्द्रीय सदस्यको सूची तयार पारेका छन् । 

नयाँ सूचिमा ५४ जनाको नाम छ । 

रातोपाटीलाई प्राप्त अनौपचारिक सूचि अनुसार ५४ जनामा नाम छ

१. खगराज अधिकारी
२. राजेन्द्र गौतम
३. नरेश खरेल
४.गुरु वराल
५. देवी ज्ञावली
६. भानुभक्त जोशी 
७. केशवलाल श्रेष्ठ
८. अच्युत मैनाली
९.देवेन्द्र दाहाल
१०.युवराज खतिवडा 
११.विनोद श्रेष्ठ
१२. आनन्द पोख्रेल
१३ बलराम वास्कोटा 
१४.डोरमनी पौडेल
१५.कैलाश ढुङगेल
१६.गोकुल बास्कोटा
१७.लिला भण्डारी
१८.विमला घिमिरे
१९.तिलकुमार मेनुङ
२०. महेश बस्नेत
२१ .वसन्त मानन्धर
२२. विनोद ढकाल
२३ .महेश रेग्मी 
२४.गौरी वली
२५.रामेश्वर फुयाल
२६. लक्ष्मण ज्ञावली
२७.चन्द्रवहादुर शाहि
२८. नरुलाल चौधरी
२९ .समिन अन्सारी
३०.अहेन्द्र सुन्दर नेम्वाङ
३१.हिम कार्की
३२.श्रीनाथ बराल
३३. रविन्द्र अधिकारी
३४.निरज प्रसाद आचार्य
३५.विष्णु रिजाल
३६.दिलु पन्त
३७. रामेश्वर राना
३८.दयालबहादुर शाहि
३९.टेक बहादुर राना
४०.शारदा सुवेदी
४१. प्रमोद नारायण शाह
४२. पुन्य गौतम
४३.सध्यबहादुर भण्डारी
४४.गोविन्द विक्रम शाह
४५.कृष्ण राई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप