शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सोमबार कति छ सुनचाँदीको मूल्य ?

सोमबार, ०७ जेठ २०७५, ११ : ०७
सोमबार, ०७ जेठ २०७५

काठमाडौं–सोमबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ ।  आज छापावाला सुन तोलामा ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
 अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ७०० रुपैयाँ थियो ।  तेजावी सुन भने प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप