शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेहाले क्यामरा देख्नेबित्तिकै अनुहार छोपिन्, श्रीमान् अंगद पनि थिए सँगै

सोमबार, ०७ जेठ २०७५, १२ : ०४
सोमबार, ०७ जेठ २०७५

आइतबार बान्द्रामा नेहा धुपियाले क्यामरा देख्ने बित्तिकै अनुहार लुकाइन् । उनले मेकअप गरेकी थिइनन् त्यसकारण आफ्नो नो मेकअप लुकलाई उनी सबैबाट लुकाउन चाहन्थिन् । उनीसँगै श्रीमान् अंगद बेदी पनि थिए ।

यद्यपी, कारमा बसेपछि भने नेहा सहज भएकी थिइन् । उनले क्यामरालाई पोजसमेत दिइन् ।

नेहाले दुबै हातमा रातो चुरासँगै वान पिस लगाएकी थिइन् । अंगद भने क्याजुअल लुकमा देखिए ।

यी दुई केही दिन अघि अमेरिकाबाट फर्किएका हुन् ।

नेहा र अंगदले मे १० तारिखमा दिल्लीको गुरुद्वारामा सिख रीति–रिवाजमा विवाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप