शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी प्रवक्ताको जिम्मेवारी थापालाई

सोमबार, ०७ जेठ २०७५, १३ : १३
सोमबार, ०७ जेठ २०७५

काठमाडौं–नेपाल प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शैलेश थापालाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको छ । 

यसअघि मनोज न्यौपाने प्रहरी प्रवक्ता रहेका थिए । उनको सरुवा भएपछि थापालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रहरीद्धारा सम्पादित जनसरोकारका काम कारवाही यथार्थ तथा तथ्यगत रुपमा संचार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी प्रधान कार्यालयले थापालाई सो जिम्मेवारी दिएको जनाएको छ । थापाको सम्पर्क नम्वर  ९८५१२९२१११ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप