बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो बन्यो ‘बेबी आई लभ यू’ को ‘सायद तेरो मेरो’को फिमेल भर्जनको गीत (भिडियोसहित)

सोमबार, ०७ जेठ २०७५, १९ : ५४
सोमबार, ०७ जेठ २०७५

काठमाडौं । फिल्म ‘बेबी आई लभ यु’को नयाँ गीत ‘सायद तेरो मेरो’को फिमेल भर्जन सार्वजनिक भएको छ ।

सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो । सन्तोष खड्गीले लेखेको सो गीतलाई प्रियंका शर्माले स्वर दिएकी छन् ।

‘बेबी आई लभ यु’ लाई जनक पाण्डेले निर्देशन गरेका हुन् भने लिची इन्टरटेन्मेन्टको ब्यानरमा शिव न्यौपानेले बनाएका हुन् ।

फिल्म यही जेठ १८ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप