शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

होटल सञ्चालकविरुद्ध मानव बेचविखन मुद्धा

बुधबार, ०९ जेठ २०७५, ०७ : २५
बुधबार, ०९ जेठ २०७५

सदरमुकाम गलंगवास्थित एक होटल एन्ड लज सञ्चालिकालाई प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्धाम कारवाही प्रक्रिया अघि बढाएको छ । 

मलंगवा नगरपालिका ९ मा रहेको युनिक होटल एण्ड लजकी सञ्चालिका अमृतामाया वाईवालई सर्लाही जिल्ला अदालतबाट म्याद लिएर जिल्ला प्रहरी कार्यलय मंलगवाले मुद्धा अघि बढाएको हो ।, आजको नागरिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप