मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य फेरि बढ्यो

शुक्रबार, ११ जेठ २०७५, ११ : ०२
शुक्रबार, ११ जेठ २०७५

काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ । तोलामा दुई सय रुपैयाँले बढेर ५९ हजार दुई सय रुपैयाँ पुगेको छ । 

अघिल्लो कारोबारमा सुनको मूल्य ५९ हजार रुपैयाँ थियो ।  

तेजावी सुन भने प्रतितोला ५८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप